दफा २९
फारामहरू तोक्ने

यस ऐनको प्रयोजनको निमित्त आवश्यक विवरण वा फारामहरूको ढाँचा तोकिएबमोजिम हुनेछ र त्यसरी नतोकिएसम्म महानिर्देशकले समय समयमा तोकिदिए बमोजिम हुनेछ ।